वसन्त नृत्य (Spring Dance) – Aneeta Chitale / Translated into Nepalese by Sir Krishna Prasai

Poem by Aneeta Chitale

 

वसन्त नृत्य

यदि तपाइँ आफ्नो
बाँसुरीमा खेल्दै हुनुहुन्छ भने
म नाच्न तयार छु
तपाईंका धुनहरूमा ।
म मेरो स्पर्ष राख्छु।
असंख्य फूलहरूका
सॅसारिक रंगहरूमा
म हावाको लागि गाउनेछु।
म वसन्तका लागि नाच्नेछु।
जब चराहरू स्वतन्त्र उडान गर्दछन्
गुँड बुनाउछन,
पुरानो यादहरूको चिनो
जहाँ कमल खिल्यो।
अरू फूलहरूझै लिली पनि फुल्यो।
घाँसका ब्याडहरूमा
हरियो रङ्गको चमक देखेर
तपाईं लोभिनु भयो भने,
निसॅकोच नै
म समुद्रहरूझै नाच्नेछु
अमृत हुनेछु समुद्रको,
र तपाइँका ईच्छाहरूको।
तपाइँ बाँसुरी बजाउनु होस
अवस्य म नाच्नेछु
तपाईंका आकर्षक धुनहरूमा।

Translated into Nepalese by Sir Krishna Prasai

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s