Poem by Bozena Helena Mazur-Nowak
WHISPERS
The shadows softly crawl up the walls
The silence reverberates in my ears
Waking dreams are jostling me
They whisper spells
Night, my friend
Only you understand me
And soothes my heart
Before dawn tears it apart again
कानेखुसीहरू
छाँयाहरु सुस्तरी घिस्रन्छन् पर्खालमाथि
शुन्याता प्रतिध्वनित हुन्छ मेरा कानहरूमा
सजीव सपनाहरू झक्झकाई रहेछन् मलाई
उनीहरू मोहनी फुसफुसाउँछन्
रात, मेरो साथी
तिमीमात्र मलाई बुझ्दछौ
र मेरो हृदयलाई शीतल पार्छौ
प्रभातले तोडेर फेरि चकनाचुर पार्नु अगावै
Translated into Nepali Language by Pradeep Siwa